• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: आमा जस्ती .......



एक जना केटि आफ्नी आमा को अगाडी रुदै
आमा : के
भयो छोरी ?
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
आमा : देखिन्दैनौ
छोरी : के मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
आमा : छैनन् छोरी : मेरो नाक
थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
छोरी : म के हात्ती जस्ती मोटी छु?
आमा : तिमी जीउ सलक्कपरेको छ
तिमी पुतली जस्ती छौ ..
छोरी : त्यसो भए सबै मान्छेहरु किन
मलाई त
आमा जस्ती देखिन्छेस् भन्छन